MPhil-PhD लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको बारे ।
MPhil-PhD लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको बारे ।
2026-05-19
IT admin
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय द्वारा सञ्चालित दर्शनाचार्य–विद्यावारिधि (MPhil-PhD) कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२५ को वि.सं. २०८३ बैशाख २६ गते शनिबार सञ्चालन भएको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको छ । लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको अन्तर्वार्ता सम्बन्धी अर्को सूचना प्रकाशित गरिनेछ ।
Files
S.N
Name
Type
Download
1
दर्शनाचार्य–विद्यावारिधि (MPhil-PhD) कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२५ को वि.सं. २०८३ बैशाख २६ गते शनिबार सञ्चालन भएको लिखित प्रवेश परीक्षाको नतिजा