University Campus, Kirtipur, Kathmandu, Nepal.
यस विभागमा दर्शनाचार्य–विद्यावारिधि (MPhil–PhD) कार्यक्रममा शैक्षिक सत्र २०२५मा भर्ना भएका विद्यार्थीहरूको अभिमुखिकरण कार्यक्रम (Orientation Program) निम्न मिति, समय र स्थानमा हुने भएकोले अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिन्छ ।
कार्यक्रमको विवरणः
कार्यक्रमः Orientation Program for MPhil–PhD First Semester (Academic Year 2025)
मितिः २०८३ असार ८ गते, सोमबार (22 June, 2026)
समयः बिहान ०८:०० बजे
स्थानः अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर