Central Department of International Relations and Diplomacy

University Campus, Kirtipur, Kathmandu, Nepal.

स्नातकोत्तर तहको प्रवेश परीक्षाको संशोधित नतिजा सम्बन्धमा ।

स्नातकोत्तर तहको प्रवेश परीक्षाको संशोधित नतिजा सम्बन्धमा ।

2025-02-05
IT admin

स्नातकोत्तर तहको प्रवेश परीक्षाको संशोधित नतिजा सम्बन्धमा ।

त्रि.वि., मानविकी तथा सामाजिक शास्त्र संकायको मिति २०८१।१०।२३ गतेको पत्र अनुसार डीन कार्यालय द्धारा यस अघि स्नातकोत्तर तहको प्रवेश परीक्षाको प्रकाशित नतिजामा केहि संशोधन भएकोले तपशिलको सूचि अनुसार सि.नं. ०१ देखी ५० सम्म भर्ना हुन आउनुहुन अनुरोध गरिन्छ । 
संशोधित सूची अनुसार सि.नं. ०१ देखी ५० जना यहि मिति माघ ३० गते सम्म भर्ना हुन सूचित गरिन्छ । 

Files

S.N Name Type Download
1 भर्नाको लागि पहिलो योग्यता सूची pdf
2 भर्नाको लागि बैकल्पिक योगताक्रम pdf