Central Department of International Relations and Diplomacy

University Campus, Kirtipur, Kathmandu, Nepal.

MPhil-PhD लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको बारे ।

MPhil-PhD लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको बारे ।

2026-05-19
IT admin

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय द्वारा सञ्चालित दर्शनाचार्य–विद्यावारिधि (MPhil-PhD)   कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२५ को वि.सं. २०८३ बैशाख २६ गते शनिबार सञ्चालन भएको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको छ । लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको अन्तर्वार्ता सम्बन्धी अर्को सूचना प्रकाशित गरिनेछ । 


Files

S.N Name Type Download
1 दर्शनाचार्य–विद्यावारिधि (MPhil-PhD) कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०२५ को वि.सं. २०८३ बैशाख २६ गते शनिबार सञ्चालन भएको लिखित प्रवेश परीक्षाको नतिजा pdf