Central Department of International Relations and Diplomacy

University Campus, Kirtipur, Kathmandu, Nepal.

FEE PAYMENT NOTICE

FEE PAYMENT NOTICE

2023-08-20
IT admin

मितिः २०८०।०५।०३

स्नातकोत्तर तह चौथो सेमेष्टरको भर्ना सम्बन्धी सुचना ।

यस अन्तर्राष्टि«य सम्बन्ध तथा कुटनीति विभागमा शैक्षिक वर्ष २०२१मा भर्ना भई हाल स्नातकोत्तर तह तेश्रो सेमेष्टरको अध्ययन पूरा गरी चौथो सेमेष्टरमा जाने विद्यार्थीहरुले चौथो सेमेष्टरको शिक्षण शूल्क (भर्ना शूल्क) वापतको रकम रु.३६,०००।- यहि मिति २०८० भाद्र १५ (September 01, 2023) गते यस विभागको तपशिलमा उल्लेखित बैंक खातामा शिक्षण शूल्क रकम जम्मा गर्न सुचित गरिन्छ । 

 बैंक खाता विवरण

बैंकको नामः GLOBAL IME BANK

खातावालको नामः Department of International Relations and Diplomacy (DIRD)

खाता नं.ः 0501010000543

चौथो सेमेष्टरको शुल्क रकम ः रु.३६,०००।-


साथै रकम जम्मा गरेको सक्कल बैंक भाउचरको यस विभागको लेखा शाखामा मिति २०८० भाद्र १५ गते भित्र अनिवार्य रुपमा बूझाउनूहून सुचित गरिन्छ ।


Files

S.N Name Type Download
1 FEE PAYMENT NOTICE PDF