University Campus, Kirtipur, Kathmandu, Nepal.
स्नातकोत्तर (MA) तहमा शैक्षिक सत्र २०८२/८३ (2025) अन्तर्गत नयाँ भर्नाका लागि अनलाईन फाराम भर्ने समयावधि थप गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना ।
आवेदन फाराम भर्न थप गरिएको समयावधि: २०८२ साल पौष १३ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमामा २०८२ पौष १६ गते राती १२:०० बजेसम्म।
प्रवेश परीक्षा मिति र अन्य विस्तृत व्यहोरा पूर्व प्रकाशित सूचना बमोजिम रहने समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
